रामदेव तेलको उपहार योजना

Read Time = 1 min

काठमाडौं । गणपति वनस्पतिको उत्पादन रामदेव तेलले नजिकिँदै गरेको नेपालीहरूको चाड तिजदेखि छठसम्मका लागि उपहार योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत फेसबुकमार्फत् हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिनसक्ने तथा हरेक हप्ता दुई विजेतालाई लक्की ड्रमार्फत् पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

त्यस्तै प्रत्येक बिहीबार विजेताको घोषणा फेसबुकमार्फत् हुने र प्रत्येक शुक्रवार पुरस्कार वितरण गरिने बताइएको छ । विजेताले हरेक हप्ता आइरन र रामदेव सनफ्लावर तेल पुरस्कार पाउनेछन् । गणपति वनस्पतिका रामदेव तोरी तेल, सूर्यमुखी तेल र भटमास तेल काठमाडौँ र पोखरामा विभिन्न मार्ट तथा पसलबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?