सानिमाको तीज अफर

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले तीजका अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोशेली योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकले डेबिट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी इ-कार्ड (पहिलो टपअप) निःशुल्क पाउनेछन् ।

ADVERTISEMENT

साथै लकर शुल्कमा ७५ प्रतिशत छुट, पहिलो इबोएस कारोबारमा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म क्यासब्याकसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । योजना भदौ १ गतेदेखि १५ गतेसम्म र क्यासब्याक योजना भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?