लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

रसुवा । रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तिर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका-८ बस्ने ४५ बर्षिय नारायण भण्डारी, सोही जिल्लाको बिदुर नगरपालिका-११ बस्ने २० बर्षिय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका-३ बस्ने १० बर्षिय निर्जिव दुवाडी छन् ।

ADVERTISEMENT

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?