पहिरोका कारण टोखा-छहरे सडकखण्ड अवरुद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खस्दा टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको छ ।

बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा-छहरे सडकखण्ड अवरुद्ध भएको हो ।

ADVERTISEMENT

सडक अवरुद्ध हुँदा काठमाण्डौ-नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?