चुनवाङमा सिटिजन्सको शाखारहित सेवा

Read Time = 1 min

रुकुम । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखारहित बैंकिङ सेवा रुकुम जिल्लाको भुमे गाउँपालिका चुनवाङ रुकुमपूर्वमा विस्तार गरेको छ ।

बैंकले ९६औँ शाखारहित सेवा विस्तार गरेको छ । सेवा सञ्चालनका लागि बैंकले स्थानीय व्यवसायी भीमप्रसाद पुनलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

ADVERTISEMENT

शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानीलगायतका सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?