एनएमबीका ग्राहकलाई धनगढी भाटभटेनी अफर

Read Time = 1 min

धनगढी । एनएमबी बैंकले धनगढी भाटभटेनीमा किनमेल गरी इएनएमबी अर्थात् ओम्नी च्यानल, भिसा डेबिट र क्रेडिट कार्डमार्फत् भुक्तानी गर्दा एनएमबी बैंकका ग्राहकले १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउने गरी साझेदारी गरेको छ ।

ADVERTISEMENT

योजना २६ जुनदेखि सीमित अवधिका लागि प्रदेश ७ को धनगढी भाटभटेनीमा लागू हुने बैंकले जनाएको छ । एनएमबीले ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहित गर्न यस्तो अफर ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?