
काठमाडौं । नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरोले विभिन्न यात्रामा निस्किएका यात्रुहरुले सास्ती बेहर्नु परेको छ
पहिरो खुलाउने प्रयास जारी छ ।
काठमाडौंको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको थियो ।
आज बिहान १० बजे देखि ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच