राष्ट्रिय सभाको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । संघीय संसदअन्तर्गत आज पनि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।

बुधबार प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् बैठक अवरुद्ध गरेको थियो । एमालेको अवरोधपछि आज बस्ने गरी बैठक स्थगित गरिएको थियो ।

ADVERTISEMENT

आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ ।

एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेसम्म संसद बैठक चल्न नदिने संसदीय दलबाटै निर्णय गरेकाले आजको बैठक सहज रुपमा सञ्चालन हुनेमा आशंका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?