काला पत्थर हिृवस्की

Read Time = 1 min

काठमाडौं । नेपालको हार्ड ड्रिंक्स र बियरको मार्केट लिडरमध्येको जावलाखेल गु्रप अफ इण्डस्ट्रिजले प्रिमियम क्याटगोरीमा उत्कृष्ट स्वाद र विश्वस्तरीय गुणस्तरको प्रिमियम हिृवस्की ब्राण्ड ‘काला पत्थर’ ल्याएको छ । कम्पनीका अनुसार काला पत्थर एउटा ब्लेन्डेड रिसर्व हिृवस्की हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको छ । काला पत्थरमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथ फिनिस भएकाले सजिलै आनन्दसाथ पिउन सकिन्छ ।

ADVERTISEMENT

वाल्र्ड अर्चर्ड फ्रुट र टफिको क्रिमी स्विटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरूको सन्तुलित मिश्रणले काला पत्थरले शानदार स्वाद दिन्छ । काला पत्थर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लियर प्रिमियम बोतलमा सात सय ५० एमएल, एक सय ८० एमएल र ९० एमएलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?